
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरण अनुसार १ सय ८७ जनाको स्वाब नमुना परीक्षण गर्दा ६६ जनामा कोरोना देखिएको हो।
जसमा सबैभन्दा धेरै चितवनकै ४७ जना छन् । नवलपुरका १२, मकवानपुरका ३, बारा, पर्सा, रुपन्देही र तनहुँका एक एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्