
- अर्थ सरोकार सम्बाददाता
चितवन । कोरोना संक्रमणबाट पूर्वी नवलपरासीका एक जना पुरुषको चितवनमा मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज (मंगलबार) विहान चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालले उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको बताए । निमोनिया र श्वासप्रश्वासबाट समस्या ग्रसित उनी असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । संक्रमण पुष्टि भएलगत्तै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार सुरु गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्