×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा ब्यापक छूट पाउने, योजना कात्तिक ६ गतेसम्म मात्रै लागू हुने !

LAXMI SUNRISE BANK
GLOBAL

सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा ब्यापक छूट पाउने, योजना कात्तिक ६ गतेसम्म मात्रै लागू हुने !

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिटिजन्स बैंकका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । बैंकका डेबिरक्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फन्ड ट्रान्सफरका माध्यमबाट कारोबार गर्दा उक्त छुट पाउने भएको हो।
डिल आयो डट कममा हजार भन्दा माथिको कारोबार गर्दा २५ प्रतिशत सम्म वा २५ सयसम्मको क्यासब्याक पाउनसक्ने बताइएको छ । यो योजना कात्तिक ६ गतेसम्म लागू हुने छ । सिटिजन्स बैंकको १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ एकाईहरु रहेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी