×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकलाई नेप्सेले सोध्यो ७२ घण्टे स्पष्टिकरण, लाभांश घोषणा गर्दा नियम पालना नगरेको नेप्सेको भनाई…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकलाई नेप्सेले सोध्यो ७२ घण्टे स्पष्टिकरण, लाभांश घोषणा गर्दा नियम पालना नगरेको नेप्सेको भनाई…!

Artha Sarokar

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । सिटिजन्स बैंकलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्पष्टिकरण सोधेको छ ।  नेप्सेले  बैंकसंग मंगलबार ७२ घण्टे स्पष्टिकरण सोधेको हो । बैंकले लाभांश घोषणा गर्दा धितोपत्र विनियम २०७५ अनुसार भएको व्यवस्था पालना नगरेको भन्दै नेप्सेले बैंकसँग स्पष्टिकरण सोधेको हो । 
बैंकले सेयर कारोबार समयमा बैंकले लाभांश घोषणा गरेको र उक्त लाभांश घोषणाबारे नेप्सेमा जानकारी गराइएको पत्रमा सञ्चालक समितिको बैठक बसेको समयसमेत उल्लेख नगरेको नेप्सेको भनाई छ । यस सम्बन्धमा बैंकलाई आफ्नो भनाई लेखेर ३ दिनभित्र जवाफ पठाउन नेप्सेले निर्देशन दिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी