Skip to content
LAXMI SUNRISE BANK

सिभिल अस्पतालले कोरोना संक्रमितलाई भन्यो – ‘उपचार खर्च आफै तिर्नू, खाना, खाजाको लागि पनि पैसा धरौटी राख्नू’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सिभिल अस्पतालमा उपचाररत कोरोना संक्रमितले सम्पूर्ण उपचार खर्च आफै व्यहोर्नुपर्ने भएको छ । बानेश्वरमा रहेको उक्त अस्पतालले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार उपचाररत कोरोना संक्रमितले कार्तिक २ गते देखि लागू हुने गरी संक्रमितले उपचार खर्च तिर्नुपर्ने सिभिल अस्पतालले प्रशासनले जनाएको छ। अस्पताल प्रशासनले जारी गरिएको सूचनामा भनिएको छ,’साथै खानाको लागि अस्पतालको क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK