
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले आम जनतालाई यसवर्षको दशैं पुरानै कपडा लगाएर मनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा यस्तो आग्रह गरेका हुन् । उनले दशैँमा भीडभाडमा गएर किनमेल नगर्न भनेका हुन् ।
‘भीडभाडमा गएर सपिङ नगरी भएकै लुगा कपडा र सर-समानको प्रयोग गरी दशैं मनाउ र घरमै बनाएको खाने कुरा घरकै सदस्य मिलेर मात्रै खाउँ।’ गौतम भने ‘घरमै रहेका अग्रजको हातबाट टिका ग्रहण गरी दशैं मनाउ ।’ साथै उनले टिका लगाउन घर बाहिर नजान र अनलाइन वा फोनबाट आर्शिवाद लिन पनि आग्रह गरेका छन् । उनले आम जनतालाई दशैंको नाममा एकैठाउँमा भेला भएर ठुलो भोजभतेर नगरी सचेत रहन भनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्