
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका १८ व्यावसायिक फर्मकाे अनुगमन गरेको छ । विभागले अनलाइन कम्पनी, मिनिमार्ट, किराना खाद्यान्न, औषधी र मार्ट लगायतका १८ व्यवसायकाे अनुगमन गरेको हो ।
अनुगमनका क्रममा महँगो मूल्य, खरिद बिक्री बिल र म्याद गुज्रिएका सामान बिक्री गर्ने कम्पनीहरूलाई ५० हजार रूपैयाँ जरिवाना समेत गरेको छ। यस्तै, ६ हजार ४२० म्याद गुज्रिएका खाना अयोग् वस्तु नष्ट गरेको समेत विभागले जानकारी दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्