
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाको परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टी भएको छ ।आज आइतबार थापाकी एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टी भएको हो । केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुबा-आमामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्