×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीका राजनीतिक, परराष्ट्र मामिला र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टी, गरे यस्तो आग्रह !

LAXMI SUNRISE BANK

प्रधानमन्त्रीका राजनीतिक, परराष्ट्र मामिला र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टी, गरे यस्तो आग्रह !

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका ३ सल्लाहकारलाई कोरोना संक्रमण पुष्टी भएको छ । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको हो । 
शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उनीहरूको शनिबार रिपोर्ट पोजेटिभ आएको हो । शुक्रबार स्वाब दिएको र शनिबार रिपोर्ट आएको रिमाल, भट्टराई र थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनीहरूले आफ्नो सम्पर्कमा आएकाहरूलाई स्वास्थ्य सचेतता अपनाउन आग्रह गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी