
- अर्थ सरोकार सम्बाददाता
अर्घाखाँची । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टी भएको छ । उनीसंगै सहायक प्रजिअ विक्रम थापा र सुरक्षा गार्डलाई पनि कोरोना संक्रमण देखिएको छ । प्रजिअ पौडेलको स्वाब परीक्षणका लागि कोभिड–१९ परीक्षण प्रयोगशाला गुल्मी पठाइएको थियो । उनको बिहीबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
यता सहायक प्रजिअ थापालाई भने अहिलेसम्म लक्षण देखिएको छैन । अहिले पौडेल र थापा दुवै जना होम आइसोलेसनमा छन् । दुई दिनसम्म पहिरोस्थल भुजुंगे र कोठिया मैदानमा स्थलगत अनुगमन गरेकोमा राहत वितरण गर्दा कोरोना सरेको हुनसक्ने बताइएको छ । उनीहरुमा कोरोना देखिएपनि प्रशासनको सेवा भने सुचारुनै रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्