×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुलीमा एकैसाथ ३ बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, सहकारीका कर्मचारी पनि संक्रमित…!

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिन्धुलीमा एकैसाथ ३ बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, सहकारीका कर्मचारी पनि संक्रमित…!

Artha Sarokar

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सिन्धुली । सिन्धुलीमा ३ बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लामा रहेका सिद्धार्थ बैंक, मेगा बैंक र एनआइसी एसिया बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । साथै १ सहकारीका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी छ । 
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै सिद्धार्थ बैंक, मेगा बैंक, एनआइसि एसिया बैंक र सहकारीको काम काज अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । आज मात्रै सिन्धुलीमा  २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा बैंक र सहकारीका कमर्चारी पनि छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६५ पुगेको छ भने जम्मा संक्रमितको संख्या १ सय ३३ जना पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी