×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार ६० जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK

शुक्रबार ६० जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा ६० जिल्लामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९६५ महिला र एक हजार  ७५७ पुरुष गरी दुई हजार ७२२ जनामा कोरोना संक्रमण देखिएको हो ।   
हेर्नुहोस् कुन जिल्लामा कति संक्रमित थपिए ?
झापा २३
खोटाङ १
मोरङ १५० 
संखुवासभा १
सुनसरी २३
ताप्लेजुङ १
तेह्रथुम २
उदयपुर २३
सप्तरी १५
सिरहा २२ 
धनुषा ५ 
महोत्तरी ६
सर्लाही ६
बारा १४
पर्सा २४
रौतहट ४
सिन्धुली १३
रामेछाप ३
दोलखा २
भक्तपुर १९६
धादिङ २३
काठमाडौं १२८०
काभ्रेपलान्चोक २३
ललितपुर १६२
नुवाकोट ११
सिन्धुपाल््चोक १० 
चितवन ८३
मकवानपुर ५५ 
बागलुङ १२
गोरखा ४
कास्की १३
लमजुङ १४
म्याग्दी ३ 
नवलपुरासी पूर्व १६ 
पर्वत १
स्याङ्जा २ 
तनहुँ ७
कपिलवस्तु ७ 
नवलपरासी २३
रुपन्देही ९२
अर्घाखाँची १०
गुल्मी २६
पाल्पा ११
दाङ २८
प्युठान ११
रोल्पा २
बाँके ७० 
बर्दिया ९
जुम्ला ३
कालिकोट ६
सुर्खेत १२२
दैलेख १०
कैलाली १३
अछाम ८
डोटी ८
बझाङ ५
बाजुरा १
कञ्चनपुर ७ 
बैतडी ३ 
दार्चुला १५
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी