×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटन बोर्डका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कार्यालयमा प्रवेश निषेध !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

पर्यटन बोर्डका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कार्यालयमा प्रवेश निषेध !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल पर्यटन बोर्डका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएपछि ट्रेकिङ परमिटबाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । 
कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरुको प्रत्यक्ष सम्पर्कमा अन्य कर्मचारी पनि रहेको देखिएकाले कार्यालयको निर्मलीकरण तथा कोभिड १९ को परिक्षण गर्न अर्को सूचना जारी नभएसम्म बोर्डबाट हुने सबै सेवा बन्द गरिएको छ । बोर्डले २८ गतेदेखि ४ दिनसम्मका लागि ट्रेकिङ परमिट सेवा भने दिने जनाएको छ । 
प्रदर्शनी मार्गस्थित बोर्डको कार्यालयमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: