
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उपत्यकामा आज थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ हजार ८८८जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यस्तै, शुक्रबार नेपालमा थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्