
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालमा थप १ हजार ९५४ जना जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १ हजार ९५४ जनाजनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ जना पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्