Skip to content
LAXMI SUNRISE BANK

एकैदिन थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३०९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK