
- अर्थ सरोकार सम्बाददाता
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा थप २५ जनामा कोराना संक्रमण पुष्टी भएको छ । डडेल्धुरा अस्पतालमा गरिएको स्वाब परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । मंगलबार गरिएका ३६ नमूना परीक्षणमध्ये २५ नमुना पोजिटिभ र ११ नेगेटिभ आएका छन् । जसमा डडेल्धुराका १९ जना रहेका छन् भने बैतडीका ६ जना रहेका डडेल्धुरा अस्पतालले जनाएको छ ।
जसमध्ये जिल्लाको परशुराम नगरपालिका का १७ जना र नवदुर्गा गाउँपालिकाका २ जना गरी डडेल्धुरामा १९ जना कोरोना संक्रमित थपिएका हुन् । वैतडी पाटन नगरपालिकामा ६ जना संक्रमित रहेका अस्पतालले जनाएको छ । संक्रमितहरुको अस्पतालको आइसोलेसनमा उपचार भइरहको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्