×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा थप २५ जनामा कोराना संक्रमण पुष्टी, संक्रमितहरुको आइसोलेसनमा उपचार हुँदै

LAXMI SUNRISE BANK
GLOBAL

सुदूरपश्चिम प्रदेशमा थप २५ जनामा कोराना संक्रमण पुष्टी, संक्रमितहरुको आइसोलेसनमा उपचार हुँदै

२७ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा थप २५ जनामा कोराना संक्रमण पुष्टी भएको छ । डडेल्धुरा अस्पतालमा गरिएको स्वाब परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । मंगलबार गरिएका ३६ नमूना परीक्षणमध्ये २५ नमुना पोजिटिभ र ११ नेगेटिभ आएका छन् । जसमा डडेल्धुराका १९ जना रहेका छन् भने बैतडीका ६ जना रहेका डडेल्धुरा अस्पतालले जनाएको छ । 
जसमध्ये जिल्लाको परशुराम नगरपालिका का १७ जना र नवदुर्गा गाउँपालिकाका २ जना गरी डडेल्धुरामा १९ जना कोरोना संक्रमित थपिएका हुन् । वैतडी पाटन नगरपालिकामा ६ जना संक्रमित रहेका अस्पतालले जनाएको छ । संक्रमितहरुको अस्पतालको आइसोलेसनमा उपचार भइरहको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी