
- अर्थ सरोकार सम्बाददाता
दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनलाई सोमबार संक्रमण पुष्टी भएको हो । साथै उनकी पत्नी र छोरालाईसमेत कोरोना संक्रमण देखिएको छ ।
ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाकाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई पनि संक्रमण पुष्टि भएपछि दमक नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्