
- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङमा होम आइसोलेसनमा बसेको एक जना संक्रमितको भएको छ । दाङ देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको हो । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।
उनी जन्डिसको बिरामी थिए । उनिसंगै श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए । यता वडाध्यक्ष केसीले शव व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्