Skip to content
LAXMI SUNRISE BANK

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६७५ पुगेको छ। 
यस्तै आज नेपालमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK