
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएसंगै आइतबारसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात सय ३९ पुगेको जानकारी दिए । यस्तै आइतबार देशभर २९ सय ४१ संक्रमित थपिएका छन् भने २३ सय २६ जना संक्रमणमुक्त भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्