Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट एकैसाथ थप १९ जनाको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५५४ पुगेको छ। 
यस्तै आज नेपालमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ११३३ जना निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK