
- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । कोरोना संक्रमणबाट बिहीबार बाँकेमा २ जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले उनीहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचारका कर्ममा मृत्यु भएको बताए । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्