Skip to content
LAXMI SUNRISE BANK

पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमितको मृत्यु भयो ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जनाएको हो । 
योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६४५ पुगेको छ। यस्तै सोमबार नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता डा‍. गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK