Skip to content
LAXMI SUNRISE BANK

भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बाँके । बाँकेको भेरी अस्पताल उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्जमा बर्दियाको ठाकुरबाबा–६ का संक्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । उनलाई गत असोज १६ गते कोरोना पुष्टी भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार योसँगै कोरोना संक्रमण भएर बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या १४ पुगेको श्रेष्ठले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK