
- अर्थ सरोकार सम्बाददाता
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अनुपम शमशेर जबरालाई कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एसपी जबरालाई कोरोना पुष्टी भएको हो ।
उनीसँगै चार जना प्रहरी कर्मचारीलाई सोमबार संक्रमण पुष्टी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्