
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिमकै प्रमुख व्यापारीक शहरको रुपमा स्थापित भएको धनगढीको मुख्य सडक निकै अस्तव्यस्त बनेको छ । लामो समयदेखी स्मार्ट सिटीको सपना बोकेको धनगढीलाई दैनिक थोत्रो र अव्यवस्थित सडकहरुले गिज्याईरहेको छ ।
निकै व्यस्त हुने धनगढीका मुख्य सडक स्तरोन्नतिका लागि खाल्डा खनिएका छन् भने ठाउँठाउँमा ग्राबेल थुपारिएको छ । निर्माणको कामले गति लिन नसक्दा अव्यवस्थित बनेको सडकमा दुर्घटनाको जोखिम पनि त्यत्तिकै मात्रामा बढेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…













Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्