
- अर्थ सरोकार सम्बाददाता
धनगढी । धनगढीमा होम आइसोलेसनमा बसेका दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टी भएपछि होम आइसोलेसनमा बसेका धनगढी उपमहानगरपालिका–२ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो ।
सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी २ का ६८ वर्षीय पुरुषमा असोज २८ गते संक्रमण पुष्टी भएको बताए । उनको अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । अर्का ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो । अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएका उनको सोमबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्