
- अर्थ सरोकार सम्बाददाता
धरान । धरानमा एकैदिन थप २०६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार नगरका विभिन्न वडामा लिइएको स्वाब रिपोर्टमा २०६ जनामा कोरोना संक्रमण पुष्टी हो ।
धरानमा २ सयभन्दा बढी संक्रमित भेटिएको यो दोस्रो पटक हो । यसअघि एकैदिन २११ जनामा संक्रमण पुष्टी भएको थियो । योसँगै धरानमा कोरोना संक्रमितको संख्या २ हजार २१३ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्