
- अर्थ सरोकार सम्बाददाता
कास्की । गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालालाई कोरोना संक्रमण पुष्टी भएको छ । सामान्य लक्षण देखिएपछि सभापति कोइरालाले स्वाव परीक्षणका लागि दिएका थिए । संक्रमण पुष्टी भएपछि उनी हाल होम आइसोलेसनमा बसिरहेका छन् ।
विभिन्न बैठक र गोष्ठीमा सहभागी हुनेक्रममा आफूलाई संक्रमण भएको हुनसक्ने उनले बताए । सभापति कोइरालाका सवारी चालकलाई पनि संक्रमण पुष्टी भएको छ । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्