
- अर्थ सरोकार सम्बाददाता
दिपायल । उच्च अदालत दिपायलमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि अदालतले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ ।
मंगलबार देखि लागू हुनेगरी आन्तरिक प्रशासनिक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिष्ट्रार सीता रेग्मीले बताए ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि सोमबार अदालतमा कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्