
- अर्थ सरोकार सम्बददाता
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसंगै निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको जानकारी दिएको हो ।
यस्तै आज देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्