- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। नेपालमा थप ३०३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानका अस्पतालबाट थप ३०३८ जना कोरोना संक्रमणमुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।
यस्तै, बिहिबार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ जना पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्