×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो २४ घण्टामा थप २ हजार ९८१ जना डिस्चार्ज, कति पुग्यो निको हुनेको संख्या ? (विवरणसहित)

LAXMI SUNRISE BANK

पछिल्लो २४ घण्टामा थप २ हजार ९८१ जना डिस्चार्ज, कति पुग्यो निको हुनेको संख्या ? (विवरणसहित)

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९८१ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म एक लाख २१ हजार ८२४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानका अस्पतालबाट २ हजार ९८१ जना डिस्चार्ज भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार बुधबार नेपालमा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी