Skip to content
LAXMI SUNRISE BANK

२४ घण्टामा २३४० ले जिते कोरोना, निको हुनेको संख्या ६७ हजार नाघ्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६७ हजार ५४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानका अस्पतालबाट थप २३४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएको जानकारी दिएको हो । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५ हजार २०२ रहेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK