
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण मुक्त भएका छन् । उनीसँगै पत्नी रमिला पनि संक्रमण मुक्त भएकी हुन् । गत दुई हप्ता अगाडी आफूलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी आचार्यले सामाजिक सञ्जालमार्फत गराएका थिए ।
आज बिहान उनले सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीको कोरोना रिपोट नेगेटिभ आएको जानकारी गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्