- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि मोबाइल नम्बर अपडेट गर्नेबारे अत्यन्त जरूरी सूचना प्रकाशन गरेको छ । ग्राहकहरूले बैंकमा रजिष्टर गरेको मोबाइल नम्बर एक वर्ष वा सोभन्दा बढी समयसम्म प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो नजिकैको बैंकको शाखामा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई बैंकले अनुरोध गरेको छ ।
दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्