
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले लकडाउनका कारण रोकिएका सबै तहको परीक्षा लिन अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सुरक्षा मापदण्ड अपनाएर रोकिएको सबै परीक्षा सञ्चालन गर्ने दिने निर्णय भएको बताएका हुन्।
संघीय, प्रदेश र स्थानीय तहबाट सञ्चालनमा भएका आयोग, विश्वविद्यालय, प्रतिष्ठान शिक्षण संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न दिने सैद्धान्तिक स्वीकृति दिइएको उनले बताए । जसमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर २५ जनाभन्दा कम हुनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्