×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : मंगलबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK

Forex Today : मंगलबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १० पैसा कायम गरेको छ ।  यस्तै, बिक्रीदर ११७ रुपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३९ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २७ पैसा र बिक्रीदर २८ रुपैयाँ ४१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी