Skip to content
LAXMI SUNRISE BANK

Forex Today : मंगलबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९४ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK