×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : शुक्रबार पनि घट्यो अमेरिकी डलरको भाउ ! (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL

Forex Today : शुक्रबार पनि घट्यो अमेरिकी डलरको भाउ ! (विस्तृत विवरणसहित)

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा कायम गरेको छ ।  यस्तै, बिक्रीदर ११७ रुपैयाँ ४९ पैसा रहेको छ । बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा रहेको छ ।युरो एकको खरिददर १३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३८ रुपैयाँ १२ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २७ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी