
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केन्द्रीय कार्यालय सुनसरीको दुहवीमा रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाम परिवर्तन भएको छ । उक्त संस्थाको नाम परिवर्तन भइ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था भएको हो ।
उक्त कम्पनीको विसं २०७६ पुस २९ सम्पन्न सातौं वार्षिक साधारण सभाको निर्णय तथा २०७७ असोज २८गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत पत्रको आधारमा नाम परिवर्तन गरिएको संस्थाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्