Skip to content
LAXMI SUNRISE BANK

गगन थापाका बुवाआमामा पनि कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाका बुवा आमालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुवा आमालाई आज कोरोना संक्रमण पुष्टी भएको हो । 
थापाकी श्रीमतीलगायत परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन । थापाका कान्छा बुवालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK