
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशका ६ जिल्लामा थप ५२ जना कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले नवलपुरका १९, तनहुँका १६ जना, कास्कीको पोखरा महानगरका ८, गोरखाका ३, स्याङजाका ५ र लमजुङका १ जनामा संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६८५ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्