×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

Artha Sarokar

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ

  • अर्थ सरोकार सम्बाददाता 

तनहुँ । गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो। 
कोरोना संक्रमण पुष्टी हुनेमा नवलपरासी पूर्वका ५२, तनहुँका १९, लमजुङका ६, कास्कीका ३, स्याङ्जाका २, बागलुङका ३, गोरखाका २ जना रहेका छन्। संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १०३ पुगेको छ भने आजसम्म संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी