
- अर्थ सरोकार सम्बाददाता
पोखरा । आइतबार गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमित हुनेमा नवलपरासीका २६ जना रहेका छन् ।
यस्तै तनहुँका नौ जनामा पनि संक्रमण पुष्टि भएको छ । अन्य संक्रमित हुनेमा लमजुङका पाँच, गोरखा, स्याङ्जा र बागलुङका एक एक जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्