
- अर्थ सरोकार सम्बाददाता
कास्की । गण्डकी प्रदेशमा थप ६२ जना कोरोना संक्रमण पुष्टी भएको छ । बाग्लुङका ३६, कास्कीका २१ र लमजुङका पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सबै सङ्क्रमितलाई आइसोलेशनमा राख्ने गर्ने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्