×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त !

GLOBAL IME BANK

जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त !

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु कुमारी क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । 
कम्पनीले आज (असाेज २६ गते, साेमबार)देखि लागू हुने गरी कुमारी क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । अब जनरल इन्स्योरेन्सको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलले गर्नेछ । जनरल इन्स्योरेन्सले केही समय अघिमात्र आइपीओ जारी गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: