
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार मंगलबार(असोज २७)देखि खुला हुने भएको छ । कम्पनीको पहिलो सेयर कारोबारका लागि १०१ रुपैयाँदेखि अधिकतम ३०५ रुपैयाँ रेन्ज निर्धारण गरेको छ । यसको सेयर कारोबार संकेत ‘जीआईसी’ तोकिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ३० लाख कित्ता आइपीओ बिक्री गरेको थियो । सेयर व्यवस्थापनको काम कुमारी क्यापिटलले गर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्