
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । ज्वरो आएपछि शनिबार पाटन अस्पतालमा भर्ना भएका मन्त्री पोखरेलको आइतबार बिहान भएको परीक्षणमा कोरोना पुष्टी भएको उनको सचिवालयले जनाएको छ ।
पोखरेलको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । मन्त्रीलाई कोरोना देखिएपछि उनको परिवार र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण हुँदैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्